नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “आन्तरिक प्रशासन दिग्दर्शन नियमहरू, २०२८” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि तोकेको सरकारी कार्यालयमा लागू हुनेछ ।